ट्रेण्डिङ

होमपेज / खेलकुद

सन्दीपले लिज रेड लायन्सबाट ईयू टी– २० बेल्जियम खेल्ने

नेपालगाथा २०८२ चैत्र ४ गते बुधबार १८:४५:११ मा प्रकाशित

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछानेले लिज रेड लायन्सबाट पहिलो संस्करणको ईयू टी– २० बेल्जियम खेल्ने भएका छन् ।

लायन्सले सामाजिक सञ्जालमार्फत सन्दीपलाई अनुबन्ध गरेको जानकारी दिएको हो । टोलीले यसअघि नै क्रिस लिन, कोरी एन्डरसन र शोयब मल्लिकलाई भित्र्याइसकेको छ । सन्दीप अनुबन्ध भएको लायन्समा दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर हर्सल गिब्स मुख्य प्रशिक्षकका रूपमा छन् ।

बेल्जियम क्रिकेट संघको आयोजनामा हुने लिगमा ६ टोलीको सहभागिता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top