ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीका २२ पालिकामा कहाँ–को निर्वाचित ? (सुचि सहित) 

नेपालगाथा २०७९ जेठ ३ गते मंगलबार १४:४७:०३ मा प्रकाशित

सुर्खेत । कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । सो मत परिणाम अनुसार कांग्रेस सबैभन्दा आगाडी रहेको हो ।

२२ पालिकाको मत परिणाम सार्वजनिक हुँदा सम्म नेपाली कांग्रेसले ९ पालिकाको प्रमुख र अध्यक्षमा जित हासिल गरेको छ । यस्तै, माओवादीले ७ वटा पालिकामा जित हासिल गरेको छ भने, एमालेले तीन वटा पालिका मात्रै जितेको छ । त्यस्तै, २ वटा पालिकामा नेकपा एकीकृत समाजवादी पार्टी र एक पालिकामा स्वतन्त्रले जित हात परेको छ ।


हुम्ला
ताँजाकोट गाउँपालिका
अध्यक्षः लालकेश जैशी (१८१०) नेकपा माओवादी केन्द्र
उपाध्यक्षः सरेन्द्रबहादुर थापा (१३९१) नेपाली काँग्रस

नाम्खा गाउँपालिका
अध्यक्ष प्रेमबहादुर लामा (१४६६) नेकपा माओवादी केन्द्र
उपाध्यक्षः तकदीर लामा (१०५४) नेपाली काँग्रेस

खार्पुनाथ गाउँपालिका
अध्यक्षः कर्णबहादुर रावल (१८१०) नेपाली काँग्रेस
उपाध्यक्षः ज्ञानबहादुर सिंह (१८७१) नेकपा माओवादी केन्द्र

डोल्पा
ठूलोभेरी नगरपालिका
प्रमुखः स्वबर्णबहादुर बुढा (१२८६) नेपाली काँग्रेस
उपप्रमुखः छिरिङ टोल्मा महत (८४८) नेपाली काँग्रेस

शे–फोक्सुण्डो गाउँपालिका
अध्यक्षः धावा सम्डुक लामा (निर्विरोध) नेकपा एमाले
उपाध्यक्षः जिग्मे छोइङ नोर्वु लामा (निर्विरोध) नेकपा एमाले

जगदुल्ला गाउँपालिका
अध्यक्षः नारासिं रोकाय (७७०) नेकपा माओवादी केन्द्र
उपाध्यक्षः अमरिता बोहोरा (७५९) नेकपा माओवादी केन्द्र

मुड्केचुला गाउँपालिका
अध्यक्षः दत्तबहादुर शाही (१४०४) नेकपा माओवादी केन्द्र
उपाध्यक्षः दुधा रोकाय (१४५८) नेकपा माओवादी केन्द्र

छार्काताङसोङ गाउँपालिका
अध्यक्षः सेनाङ गुरुङ (निर्विरोध) नेकपा एकीकृत समाजवादी
उपाध्यक्षः कर्मढुण्डुप लामा (निर्विरोध) नेकपा एमाले

काइके गाउँपालिका
अध्यक्षः अंगदकुमार राना (निर्विरोध) नेकपा एकीकृत समाजवादी
उपाध्यक्षः निमा बुढा (निर्विरोध) नेपाली काँग्रेस

जुम्ला
हिमा गाउँपालिका
अध्यक्षः लक्ष्मणबहादुर शाही (१८७२) नेपाली काँग्रेस
उपाध्यक्षः सुर्पना शाही (१५१८) नेपाली काँग्रेस

कालिकोट
खाडाचक्र गाउँपालिका
प्रमुखः कलमबहादुर शाही (२९१९) स्वतन्त्र
उपप्रमुखः गणेशबहादुर शाही (२९२६) नेकपा माओवादी केन्द्र

तिलागुफा नगरपालिका
प्रमुखः शंकरप्रसाद अपाध्याय (२९१६) नेपाली काँग्रेस
उपप्रमुखः महेन्द्रबहादुर शाही (२७६९) नेकपा एमाले

रुकुपश्चिम
सानीभेरी गाउँपालिका
अध्यक्षः विर्खबहादुर विष्ट (६०१९) नेकपा माओवादी केन्द्र
उपाध्यक्षः कमला रोका पुन (५९५८) नेकपा माओवादी केन्द्र

सल्यान
कुमाख गाउँपालिका
अध्यक्षः मानबहादुर बुढाथोकी (४०५८) नेपाली काँग्रेस
उपाध्यक्षः लालबहादुर रावत (४१४३) नेकपा एमाले

त्रिवेणी गाउँपालिका
अध्यक्षः खेमबहादुर रावत (३३६९) नेपाली काँग्रेस
उपाध्यक्षः सीता खड्का पुन (३१८६) नेपाली काँग्रेस

दैलेख
गुराँस गाउँपलिका
अध्यक्षः टोपबहादुर विसी (४६८१) नेकपा एमाले
उपाध्यक्षः शिवाकुमारी खड्का (४६९८) नेकपा एमाले

भगवतीमाई गाउँपालिका
अध्यक्षः गणेशबहादुर थापा (२८४६) नेकपा माओवादी केन्द्र
उपाध्यक्षः मिनाकुमारी खड्का (२६८३) नेपाली काँग्रेस

नौमुले गाउँपालिका
अध्यक्षः छविराम सुवेदी (३२००) नेकपा माओवादी केन्द्र
उपाध्यक्षः गंगबहादुर शाही (२८३४) नेकपा एकृकीत समाजवादी

महावु गाउँपालिका
अध्यक्षः लक्ष्मण गुरुङ (२९७९) नेपाली काँग्रेस
उपाध्यक्षः मञ्जुकुमारी शर्मा (३१५५) नेपाली काँग्रेस

भैरवी गाउँपालिका
अध्यक्षः रिताकुमारी शाही (३९७६) नेपाली काँग्रेस
उपाध्यक्षः देवी भण्डारी (३३७४) नेपाली काँग्रेस

डुंगेश्वर गाउँपालिका
अध्यक्षः सुन्दरकुमार केसी (३४०६) नेकपा एमाले
उपाध्यक्षः कलावती न्यौपाने (३५७७) नेकपा एमाले

मुगु
कार्मारोङ गाउँपालिका
अध्यक्षः छिरीङ क्यान्पे लामा (२५७१) नेपाली काँग्रेस
उपाध्यक्षः छिरीङ पुटी लामा (१५१६) नेकपा एमाले
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top