ट्रेण्डिङ

होमपेज / खेलकुद

जिम्बाबेलाई नेपालले ६ विकटले हरायो

नेपालगाथा २०८२ माघ १० गते शनिबार १७:३८:१७ मा प्रकाशित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा जिम्बाबेलाई पराजित गरेसँगै घरेलु टोली नेपालले सुपर– ६ पुग्ने सम्भावना जिवित राखेको छ । लगातार २ खेलमा पराजित भएको नेपाली टोलीले तेस्रो खेलमा आएर पहिलो जित दर्ता गरेको हो ।

आज(शनिबार) भएको खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो । लगातार चौथो खेलमा हार भोगेसँगै जिम्बाबे समूह चरणबाट अंकविहीन रुपमा बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top