ट्रेण्डिङ

होमपेज / खेलकुद

फाइनल प्रवेशका लागि लुम्बिनी र विराटनगर भिड्दै

नेपालगाथा २०८२ मंसिर २५ गते बिहीबार १०:२२:१६ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज(बिहीबार) लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छ । खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज अपराह्न ४ बजे सुरु हुने भएकाे छ ।

विराटनगर पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो । लुम्बिनी भने इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो । आजको विजेताले सुदूरपश्चिमसँग भाेलि(र्शनिबार) एनपीएल दोस्रो सिजनको फाइनल खेल्नेछ ।

पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top