होमपेज / खेलकुद
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत आज(बुधबार) इलिमिनेटर चरणमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ११२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँले १९.१ ओभरमा एक सय ११ रन बनाएको हो ।