ट्रेण्डिङ

होमपेज / खेलकुद

एनपीएल - एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै

नेपालगाथा २०८२ मंसिर २४ गते बुधबार १०:३०:४८ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत एलिमिनेटरमा आज(बुधबार) अपराह्न ४ः०० बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेकाे छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ ।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top