ट्रेण्डिङ

होमपेज / खेलकुद

लुम्बिनी लायन्समाथि सुदुरपश्चिम रोयल्सको ७ विकेटको जित

नेपालगाथा २०८२ मंसिर ११ गते बिहीबार १५:१६:५३ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आज(बिहीबार) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ ।

आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा १८.२ ओभरको समाप्तीमा १ सय ४३ रनको लक्ष्य पूरा गरेको हो ।
पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनको लक्ष्यदिएको थियो ।

सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । टोलीले यसअघिका ३ खेलनै जितेको छ । आजको खेलजितेर सुदूरपश्चिम प्ले अफको नजिक पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top