ट्रेण्डिङ

होमपेज / खेलकुद

एनपीएलमा चितवन र लुम्बिनी भिड्दै

नेपालगाथा २०८२ मंसिर ४ गते बिहीबार ०८:२६:०८ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज(बिहीबार) चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल किर्तीपुरस्थित टियू मैदानमा दिउँसो ४ बजे सुरु हुने भएकाे छ ।

दोस्रो संस्करणको एनपीएलमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा रहेकाे छ । यसअघि पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।

गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top