ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल विश्वकप एसिया छनोटको सुपर थ्रीमा 

नेपालगाथा २०८२ जेठ २ गते शुक्रबार १९:३८:०८ मा प्रकाशित

काठमाडौं । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ। शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो।

नेपाल र हङकङको समान ५(५ अंक थियो। तर, नेपाल बढी जित निकालेका आधारमा दोस्रो चरणमा पुगेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top