ट्रेण्डिङ

होमपेज / खेलकुद

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीलाई

नेपालगाथा २०८१ फाल्गुण १९ गते सोमबार २१:३३:०३ मा प्रकाशित

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि हात पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top