होमपेज / खेलकुद
काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि म्यानमारले जितेकाे छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको हो ।
म्यानमारले ६२ औँ मिनेटमा गोल गर्दै अग्रता कायम गरेकामा लगत्तै फेरि दुई मिनेटमै दोस्रो गोल गर्दै दोब्बरको अग्रता बनाउन सफल भएको थियो ।