ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाली पुरुष टोली पनि पुग्याे खो खो विश्वकपको फाइनलमा

नेपालगाथा २०८१ माघ ५ गते शनिबार १९:४९:३४ मा प्रकाशित

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको सेमिफाइनलमा इरानलाई ७२-२० ले हराउँदै नेपाली पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

यसअघि सेमिफाइलनमा युगान्डालाई ८९-१८ अंकले पराजित गर्दै नेपाली महिला टोलीले फाइलनमा स्थान सुनिश्चित गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top