ट्रेण्डिङ

होमपेज / खेलकुद

बंगलादेशलाई नेपालले दियो ५२ रनको झिनो लक्ष्य

यू–१९ महिला विश्वकप

नेपालगाथा २०८१ माघ ५ गते शनिबार १४:५३:३० मा प्रकाशित

काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकपमा नेपालले झिनो लक्ष्य दिएको छ । मलेसियामा जारी पहिलो खेलमा शनिबार नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफलमात्रै तयार पार्न सकेको हो ।

नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् भने सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न नसकेपछि बंगलादेशले झिनो लक्ष्य पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top