ट्रेण्डिङ

होमपेज / खेलकुद

एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

नेपालगाथा २०८१ पौष ६ गते शनिबार १६:०६:१० मा प्रकाशित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top