होमपेज / खेलकुद
काठमाडौं । टीयू मैदान कीर्तिपुरमा आज नेपाल प्रिमियर लिग (एनपिएल) का दुई खेल हुँदैछन्। आजकाे पहिलो खेल पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजबीच हुँदैछ भने दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ । पहिलो खेल अहिले ९ः१५ र दोस्रो खेल दिउसाे १ः१५ बजे हुनेछ ।
प्लेअफ सम्भावनालाई जीवित राख्न चार मध्ये तीन टोलीलाई उक्त खेल महत्त्वपूर्ण हुनेछ। जनकपुर बोल्ट्स भने यसअघि नै प्लेअफमा पुगिसकेकाे छ । बाँकी तीन टाेलीलाई प्लेअफमा पुग्न आजकाे खेल महत्वपूर्ण हुनेछ ।