होमपेज / खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिगमा आजको पहिलो खेलमा विराटनगरले टस जितेर ब्याटिङ गरिरहेकाे छ । अहिले विराटनगर किंग्सले ९ ओभरकाे खेलमा तीन विकेटकाे क्षतिमा ५६ रन बनाएकाे छ
आजको खेल जित्ने टोलीको प्लेअफको सम्भावना कायमै रहनेछ । हार्ने टोली भने प्लेअफको होडबाट बाहिरिनेछ ।
लुम्बिनी लायन्स एनपीएल प्लेअफ होडबाट बाहिरिने पहिलो टोली बनेको छ ।