होमपेज / खेलकुद
काठमाडाैं | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पोखरालाई हराएर लगातार तेस्रो जीत निकालेको छ । विलियम बोसिस्टोको कीर्तिमानी प्रदर्शनमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जीत निकालेको हो । बोसिस्टोले ६ विकेट लिएका थिए ।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।