ट्रेण्डिङ

होमपेज / खेलकुद

पोखरा एभेन्जर्सेद्वारा कर्णाली याक्सविरुद्ध १०३ रनकाे लक्ष्य

नेपालगाथा २०८१ मंसिर २५ गते मंगलबार १४:४२:०१ मा प्रकाशित

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०३ रनकाे लक्ष्य दिएकाे छ । टीयु क्रिकेट मैदानमा कर्णालीविरुद्ध पोखरा १६.३ ओभरमा १०३ रनमा रोकिएको हो ।

पोखराका दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । आन्द्रेस गौसले २५, रायमोन रेइफरले २० रनको योगदान दिए ।

बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेका विलियमले २८ रन खर्चेर ६ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top