होमपेज / खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सका शिखर धवन आउट भएका छन् । उनले १४ बलमा १४ रन जोड्दै आउट भए ।
यसअघि पहिलो विकेट लिँदै देव खनाल पनि आउट भइसकेका छन् । अहिले बाबर र वाल्टन क्रिजमा छन् ।