ट्रेण्डिङ

होमपेज / खेलकुद

पुबुदु दासानायके जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक

नेपालगाथा २०८१ आश्विन २९ गते मंगलबार ०९:५१:२८ मा प्रकाशित

काठमाडौं । जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुरको मार्की खेलाडीमा आसिफ शेख रहेका छन् ।

मंगलवार जनकपुर बोल्ट्सले सामाजिक संजालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हाे । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

जनकपुरका मुख्य प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्वमुख्य प्रशिक्षकसमेत हुन् । उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top