ट्रेण्डिङ

होमपेज / खेलकुद

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतलाई

नेपालगाथा २०८१ श्रावण २३ गते बुधबार १९:३१:४८ मा प्रकाशित

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top