ट्रेण्डिङ

होमपेज / खेलकुद

काभा भलिबलमा पहिलो सेट नेपालको पक्षमा

नेपालगाथा २०८१ श्रावण २३ गते बुधबार १७:४३:२७ मा प्रकाशित

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारतबिच खेल भइरहेकाे छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ ।

भारतले २३ अंक बनाउँदा नेपाल मात्र २१ अंकमा थियो । तर लगातार चार अंक जोड्दै नेपालले पहिलो सेट जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top