ट्रेण्डिङ

होमपेज / खेलकुद

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

नेपालगाथा २०८१ असार १२ गते बुधबार १२:१४:१६ मा प्रकाशित

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । आज  सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कायम भएको छ भने तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top