ट्रेण्डिङ

होमपेज / खेलकुद

बढ्यो सुनको मूल्य

नेपालगाथा २०८१ असार १० गते सोमबार ११:४४:५८ मा प्रकाशित

काठमाडौं ।  सुनको मूल्य बढेको छ । आज छापावाल सुनकाे प्रतितोला ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजाे छापावाल सुन प्रतितोला १ लाख ४२ हजारमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १८ सय २० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top