ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

नेपालगाथा २०८१ असार ६ गते बिहीबार १२:५६:१० मा प्रकाशित

काठमाडौँ । टी-२० विश्वकपमा सहभागी भएकाे नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । टिम २ वटा समूहमा बाँडिएर क्रिकेट टिम फर्किएको हो ।

एउटा समूह हिजो राति १ बजे र अर्को समूह आज बिहान १० बजे स्वदेश आइपुगेको हो ।

विश्वकपमा नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top