होमपेज / खेलकुद
काठमाडाै । नेपालका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सय विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । उनले ट्वान्टी २० विश्वकपको चौथो खेलमा बंगलादेशका जाकर अलीको विकेट लिएका हुन् ।
समग्रमा उनी टी २० मा सय विकेट लिने दोस्रो खेलाडी हुन् ।