ट्रेण्डिङ

होमपेज / खेलकुद

कप्तान तथा गोलकिपर किरण ऐतिहासिक कोसेढुंगा नजिक

नेपालगाथा २०८१ जेठ २४ गते बिहीबार १२:५८:३५ मा प्रकाशित

काठमाडाैं । नेपाली फुटबल टाेलीका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु ऐतिहासिक कोसेढुंगा नजिक पुगेका छन् । उनले नेपालका लागि अहिलेसम्म सर्वाधिक ९८ खेल खेलिसकेका छन् । युएई विरुद्धको खेल उनको करियरको ९९औं खेल हुनेछ ।

यूएई र यमन दुवैसँग मैदानमा उत्रिएमा किरण नेपालका लागि एक सयौं कप्तान जित्ने पहिलो खेलाडी हुनेछन् । जुन किरण र नेपाली फुटबलकै लागि ऐतिहासिक र दुर्लभ कीर्तिमान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top