ट्रेण्डिङ

होमपेज / खेलकुद

टी-२० विश्वकपमा आज भारत र आयरल्याण्डबीच खेल हुँदै

नेपालगाथा २०८१ जेठ २३ गते बुधबार ११:२७:०२ मा प्रकाशित

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा आज भारत र आयरल्याण्डबीच खेल हुने भएकाे छ । खेल न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने छ । खेल नेपाली समय अनुसार राती ८ः १५ बजेदेखि शुरु हुने छ ।

 टी-२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।

समुह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top