ट्रेण्डिङ

होमपेज / खेलकुद

दोस्रो वार्मअप खेलमा आज नेपालले अमेरिकासँग खेल्दै

नेपालगाथा २०८१ जेठ १७ गते बिहीबार ११:२८:०३ मा प्रकाशित

काठमाडौं । नेपालले आज टी-२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ । दोस्रो वार्मअपमा नेपालले अमेरिकासँग खेल्न लागेको हो । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ ।

यसअघि नेपालले पहिलो वार्मअपमा क्यानडासँग ६३ रनले हारेको थियो ।

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदै छ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् ।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top