ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाललाई साताैं सफलता, साेमपालले लिए विकेट

नेपालगाथा २०८१ बैशाख २२ गते शनिबार १३:५१:५० मा प्रकाशित

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई साताैं सफलता मिलेको छ ।

नेपालका साेमपालले सफलता दिलाएका हुन् । साेमपालले १८औं ओभरको दाेस्रो र पाँचाैं बलमा वेस्ट इन्डिज ‘ए’ का खेलाडीलाई आउट गरेका हुन् ।

अहिले वेस्ट इन्डिज ‘ए’ ले १९ ओभरको खेल सकिदा ७ विकेट गुमाएर १ सय ५६ रन जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top