ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्दै

नेपालगाथा २०८१ बैशाख १६ गते आइतबार १२:१२:११ मा प्रकाशित

काठमाडौं । दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए सँग नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा हुने यो खेलमा वेस्टवेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ  रोजेक हुन् । 

यसअघि हिजाे शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २ सय ५ रनको लक्ष्यमा नेपालले १९‍.४ ओभरमा ६ विकेट क्षतिमा पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित १ सय १२ रन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top