होमपेज / खेलकुद
काठमाडौँ । टी-२० खेलको शृङ्खला सिरिजको पहिलो खेलमा नेपाललाई वेस्ट इन्डिज 'ए' ले २ सय ५ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको वेष्ट इण्डिज 'ए'ले ५ विकेट क्षतिमा २ सय ४ रन बनाएको थियो।
नेपाल र वेष्ट इण्डिजबीच पाँच खेल टी-२० खेलको शृङ्खला खेल्ने भएको छ । दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ मे ४ तारिखमा हुनेछ । शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै हुने नेपाल क्रिकेट संघ ले जनाएको छ ।