होमपेज / खेलकुद
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएकाे छ । ओमानको अल अमरातमा भएको खेमामा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले फिल्डिङ रोजेको हुन् ।
नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमापारि सकेकाे छ । युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो ।