होमपेज / खेलकुद
काठमाडौं । साउदी अरबले एसीसी प्रिमियर कपमा नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा गरेकाे साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेटकाे क्षतिमा ७३ रन लिएकाे हो ।
नेपालका करण केसी र अविनाश बोहोराले २/२ ललितनारायण राजवंशी र प्रतिस जिसीले समान १/१ विकेट बनाए ।
साउदीका ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित ३७ लिए भने अन्य साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।