ट्रेण्डिङ

होमपेज / खेलकुद

 साउदी अरेबियाविरुद्ध नेपाल बलिङ गर्दै

नेपालगाथा २०८१ बैशाख ५ गते बुधबार १४:३३:४७ मा प्रकाशित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल हुदै छ । समूह 'ए' अन्तर्गत अल अमेरातमा टस जितेर नेपालले साउदी अरेबियासँग पहिला बलिङ गर्ने निर्णय गरेको हो ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा विहान ११:४५ बजेदेखि हुने भनिएको खेल वर्षाका कारण मैदान चिसो भएकाले साढे २ घण्टा ढिलो सुरु भएको थियाे ।  प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top