ट्रेण्डिङ

होमपेज / खेलकुद

टस हारेर फिल्डिङ गर्दै नेपाल

नेपालगाथा २०८० चैत्र ३० गते शुक्रबार १६:२९:१६ मा प्रकाशित

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप अन्तर्गतकाे खेलमा पहिले फिल्डिङ गर्ने भएको छ ।

ओमानको अल अमरेत मैदानमा मलेसियाका कप्तान विरनदीप सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top