होमपेज / खेलकुद
काठमाडौं । पहिलो एक दिवसीय खेलमा आज नेपाल‘ए’ ले आयरल्यान्ड ए सँग टस हारेर फिल्डिङ गर्दैछ । नेपाल ए र आयरल्यान्ड ‘ए’ बीच तीन एक दिवसीय खेलको सिरिज हुदैछ ।
नेपाल ‘ए’ सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ‘ए’ ले २-१ ले जितेको थियो ।
नेपाल ‘ए’ मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की रहेका छन् । तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए ।