होमपेज / खेलकुद
काठमाडौँ । फ्रेन्डसिप कपमा आज बरोडा क्रिकेट एसोसियसन र नेपाल टिम बिच खेल हुदैँ छ । खेल गुजरातको भापीमा हुने छ ।खेल दिउसाे २ः ४५ बजेदेखि शुरु हुने छ ।
नेपालले फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेकाे थियाे ।