ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’लाई २ सय १४ रनको लक्ष्य दियो

नेपालगाथा २०८० चैत्र १९ गते सोमबार १५:५३:२२ मा प्रकाशित

काठमाडौं । टी-२० खेलमा आयरल्याण्ड‘ए’ लाई  नेपाल ‘ए’ले २ सय १४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको गरेकाे नेपालले २० ओभरमा ७ विकेटकाे क्षति २१३ रन लियाे ।

नेपाल‘ए’ले आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्का ९३ रनमा नट आउट भए । कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्का १९ रनमा नट आउट भए ।

आयरल्याण्ड‘ए’ले पवन सरार्फ १३  नारायण जोशी १ रनमा आउट भए । राशिद खानले १३ बलमा ३ छक्का २४ रन लिएका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top