ट्रेण्डिङ

होमपेज / खेलकुद

आज नेपाल र गुजरातबिच खेल हुँदै

नेपालगाथा २०८० चैत्र १८ गते आइतबार ११:०९:४९ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपको खेल आज खेल्ने भएकाे छ। आज नेपाल र गुजरात क्रिकेट एसोसियसनबिच खेल हुने भएकाे हाे । खेल नेपाली समय आज २: ४५ बजे शुरु हुदै छ।

मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ । नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top