होमपेज / खेलकुद
काठमाडौं । आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ पराजित भएको छ । आज सम्पन्न सिरिजको दोस्रो खेलमा ४० रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड ‘ए’ले ३ खेलको सिरिज २–० ले जितेको हो।
जितका लागि २ सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७ दशमलव ५ ओभरमा १ सय ८४ रन बनाएको थियो।