ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले जितका लागि पायो २२३ रनको लक्ष्य

नेपालगाथा २०८० चैत्र १६ गते शुक्रबार १५:२२:२३ मा प्रकाशित

काठमाडौं । टी-२० सिरिजको खेलमा नेपाललाई २ सय २३ रनको  लक्ष्य दिएको छ ।  टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो ।

आयरल्याण्ड ‘ए’ का लागि पिटर मुरले सर्वाधिक ४९ रनको योगदान गरे। कप्तान नील रक र केड कार्माइकलले ३८ तथा स्टिफन डोहनीले ३४ रन लिदा गारेथ डेलानीले  ३० रन लिए।

नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले एक एक विकेट लिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top