होमपेज / खेलकुद
काठमाडौं । टी-२० सिरिजको पहिलो खेल नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको आज हुदैछ । खेलमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।
तालिकामा विहिबार हुने भनिएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार आज पहिलो खेल हुन लागेको हो ।