ट्रेण्डिङ

होमपेज / खेलकुद

वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द

नेपालगाथा २०८० चैत्र १५ गते बिहीबार १३:०७:५३ मा प्रकाशित

काठमाडौं । नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल वर्षाको कारण रद्द भएको छ । बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो ।

खेल रद्द भए पछि नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका पुन: सार्ने जनाएको छ ।

टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top