होमपेज / खेलकुद
काठमाडौं । टि–२० सिरिजको दोस्रो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई १९९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको घाटामा १९८ रन लिएको थियाे ।
गुलशन झाले ४६ रन लिए । कुशल मल्लले ३४, कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२, आसिफ शेखले ११ रन लिए ।