ट्रेण्डिङ

होमपेज / खेलकुद

आयरल्यान्ड ‘ए’ लाई  ६ विकेटले हराउदै नेपाल विजयी

नेपालगाथा २०८० चैत्र १२ गते सोमबार १७:०५:०६ मा प्रकाशित

काठमाडाैं । त्रिकोणात्मक टी-२० सिरिजमा आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएकाे छ । आयरल्यान्ड ‘ए’ टीमलाइ नेपालले ६ विकेटको हराएकाे हाे । १२१ रनको लक्ष्य पछ्याउदै नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपाल लागि कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन लिए । टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९. ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनायाे ।

नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top