होमपेज / खेलकुद
काठमाडौं। नेपालले टि-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड ‘ए’ सँग टस हारेर बलिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ रोजेका छन्। याे खेल नेपाल र आयरल्यान्ड ‘ए’ पहिलो खेल हाे ।