ट्रेण्डिङ

होमपेज / खेलकुद

१२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बने कोहली

नेपालगाथा २०८० चैत्र ११ गते आइतबार १४:२८:३२ मा प्रकाशित

 

काठमाडौं । भारतीय क्रिकेट खेलाडी विराट कोहली टी–२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा कोहलीले यो सफता प्राप्त गरेका हुन् ।

 कोहलीले क्रिस गेल, किरोन पोलार्ड र शोएब मलिक जस्ता खेलाडीलाई क्लबमा सामेल भए । क्रिस गेलले टी–२० मा सबैभन्दा धेरै १४५६२ रन बनाएका छन् ।

पाकिस्तानका शोएब मलिक १३,३६० रनको साथ दोस्रो स्थानमा छन् । वेस्ट इन्डिजका खेलाडी किरोन पोलार्डले १२ हजार ९ सय र इंग्ल्याण्डका एलेक्स हेल्सले १२ हजार ३१९ रन बनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top