ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाललाई पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य

नेपालगाथा २०८० फाल्गुण ३० गते बुधबार १४:२९:३७ मा प्रकाशित

 काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो ।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन/तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top