होमपेज / खेलकुद
काठमाडौं । हङकङलमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ । टस हारेर पहिला ब्याटिङको गरेकाे हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो ।
यसभन्दा अघि ५ ओभरको खेल पूरा भएपछि पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा नहुँदै पानी परेपछि खेल रोकिएको थियो ।